Section 17
कमसल उपभोग्य वस्तु जफत हुने

दफा १६ बमोजिम परीक्षणको लागि पठाइएको उपभोग्य वस्तुको नमूना प्रयोगशालामा परीक्षण हुँदा कमसल उपभोग्य वस्तु ठहरिएमा
सम्बन्धित उपभोग्य वस्तुहरू जफत हुनेछन् ।